सन् २०१० मा भएको पोलिस विमान दुर्घटनामा रुस दोषी !
baahrakhari.com · Mon Apr 11 22:15:00 GMT 2022
वार्सा । पोल्यान्डको सरकारले गठन गरेको एक विशेष छानबिन आयोगले सन् २०१० मा पोलिस राष्ट्रपति लेक कास्जिन्स्की र अन्य ९५ जना व्यक्तिको ज्यान गरी रुसमा भएको विमान दुर्घटनामा मस्कोको षडयन्त्रको हात रहेको भनी विगतको आरोपलाई थप जोड दिएको छ ।
सोमबार सार्वजनिक भएको आयोगको पछिल्लो प्रतिवेदनमा सन् २०१० को १० अप्रिलमा विमानमा बिस्फोटक पदार्थ राखेर जानीजानी बिस्फोट गराइएको कुरा उल्लेख गरिएको छ । सोभियत कालिन उक्त विमान टू–१५४ एम दुर्घटनाग्रस्त हुँदा राष्ट्रपति, प्रथम महिला तथा अन्य थुप्रै विशिष्ट सरकारी तथा शसस्त्र फौजका व्यक्तित्वको ज्यान गएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)