मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

क्यालिफोर्नियामा केमिकल चुहावट, ४० हजार मानिस सुरक्षित स्थानमा सारिए

baahrakhari.com · Sat May 23 05:31:14 GMT 2026

काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित अरेन्ज काउन्टीको एक हवाई उड्डयन उत्पादन कारखानामा रसायन भण्डारण ट्यांकीबाट केमिकल चुहावट भएको छ ।

ट्यांकी अत्यधिक तातेपछि विषालु ग्यास चुहिन सुरु भएको र भीषण विस्फोटको जोखिम उत्पन्न भएको सीएनएन ले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)