मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा विश्वकप : इजिप्टले बेल्जियमलाई बराबरीमा रोक्यो

nagariknews.nagariknetwork.com · Tue Jun 16 00:51:49 GMT 2026

फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार भएको खेलमा इजिप्टले बेल्जियमलाई बराबरीमा रोकेको छ।

सिएटल रंगशाला, सिएटलमा भएको समूह जी को यो सुरुवाती खेलमा इमाम आशौरले १९औँ मिनेटमा गोल गरेर इजिप्टलाई अग्रता दिलाएका थिए। यसैगरी, खेलको ६६औँ मिनेटमा मोहम्मद हानीले गोल फर्काएर इजिप्टलाई बराबरीमा रोके।

त्यसपछि निर्धारित समयमा थप ६ मिनेट थप्दा समेत दुवै टोलीले दोस्रो गोल गर्न सकेनन्। तत्पश्चात् दुवै टोली बराबरीमा रोकिएका हुन्।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय