उरुग्वे र साउदी अरबले बराबरी खेल्दै अंक बाँडे
neplays.com · Tue Jun 16 00:59:53 GMT 2026
काठमाडौं- फिफा विश्वकप–२०२६ को समूह ‘एच’ अन्तर्गतको खेलमा उरुग्वे र साउदी अरबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा मंगलबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले स्पष्ट अंक जोड्ने अवसर गुमाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
फिफा