अमेरिकाको क्यालिफोर्नियामा बी-५२ बम्बर विमान दुर्घटना, ८ जनाको मृत्यु भएको आशंका
nepalviews.com · Tue Jun 16 00:58:42 GMT 2026

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित एडवर्ड्स एयरफोर्स बेसमा सोमबार बिहान अमेरिकी वायुसेनाको एक बी-५२ बम्बर विमान दुर्घटनाग्रस्त भएको छ। नियमित परीक्षण उडानमा रहेको उक्त विमान टेकअफ गरेको केही समयमै दुर्घटनामा परेको हो।
विमानमा सवार सबै ८ जनाको मृत्यु भएको आशंका गरिएको अमेरिकी वायुसेनालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)