रुसमा हिमपहिरो, कम्तीमा ११ जनाको मृत्यु, ६ बेपत्ता
barnanmedia.com · Tue Sep 08 00:03:18 GMT 2026

रुसको उत्तरी काकेसस क्षेत्रअन्तर्गत काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरो आरोहीहरूको एउटा समूहमा खस्दा कम्तीमा ११ जनाको मृत्यु भएको।
साथै ६ जना बेपत्ता र ६ जना घाइते भएको रुसको विपद् व्यवस्थापन मन्त्रालयले सोमबार जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)