जमुनाहा–नेपालगन्ज–चिसापानी सडक सीमाभित्रका अनधिकृत संरचना हटाउन अल्टिमेटम
ratopati.com · Sat May 23 05:37:41 GMT 2026

काठमाडौँ । डिभिजन सडक कार्यालय नेपालगन्जले जमुनाहा–नेपालगन्ज–कोहलपुर–चिसापानी सडक खण्डमा पर्ने सडक सीमाभित्रका अनधिकृत संरचनाहरू हटाउन ३० दिने सार्वजनिक सूचना जारी गरेको छ ।
बिहीबार (२०८३ जेठ ८ गते) एक सूचना प्रकाशित गर्दै डिभिजन कार्यालयले कर्णाली राजमार्गको यो खण्डमा सडक सीमा अतिक्रमण गरी बनाइएका घर, टहरा, छाप्रो, खोका, ठेला, होर्डिङ बोर्ड र निर्माण सामग्री हटाउन निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)