मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ठमेलमा बढे भारतीय पर्यटक

nagariknews.nagariknetwork.com · Tue Jul 07 10:40:41 GMT 2026

सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ।

पहिले पहिले प्रायः अरु देशका पर्यटकहरूको केन्द्र रहने गरेको ठमेलमा अहिले भने भारतीय पर्यटकको बाहुल्यता हुने गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)