निजी क्षेत्रमो मनोबल बढाउन लचिलो कार्यदिशा: गभर्नर पौडेल
setopati.com · Tue Jul 07 10:49:32 GMT 2026

गर्भनर विश्वनाथ पौडेलले निजी क्षेत्रको मनोबल बढाउनको लागि मौद्रिक मौद्रिक नीतिले लचिलो कार्यदिशालाई निरन्तरता दिने बताएका छन्।
आर्थिक वर्ष २०८३/८४ को लागि जारी गरिएको मौद्रिक नीति सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)