जलजलाको लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल
ratopati.com · Tue Jun 16 01:03:40 GMT 2026

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८ लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल भएको छ ।
समुद्री सतहदेखि करिब एक हजार आठ सय मिटर उचाइमा अवस्थित लुप्राङमा रहेको श्रीहरी कृषि तथा पशुपन्छी फार्मका सञ्चालक ताराकुमारी रेग्मीले अङ्गुरखेतीको परीक्षण गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)