भरतपुर अस्पतालको फार्मेसीको जिम्मा अहेबलाई!, फार्मासिस्ट आन्दोलित
news24nepal.tv · Tue May 18 17:17:53 GMT 2021
केदार शर्मा,
चितवन । भरतपुर सरकारी अस्पतालको फार्मेसी सरकारबाट जारी भएको ऐन नीति नियम विपरित सञ्चालन भएपछि फार्मासिस्टहरु आन्दोलनमा उत्रिएका छन् । अस्पताल फार्मेसी सम्बन्धमा उल्लिेखित नीति, नियम एवं कार्यविधि हुबहु लागू हुनुपर्ने मागसहित फार्मासिस्टहरु आन्दोलनमा उत्रिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)