‘काजी’ हेरेका दर्शक भन्छन् – ‘श्रीमान् होस् त काजी जस्तो’
kalakarmi.com · Sat May 23 05:41:06 GMT 2026

काठमाडौं- शुक्रवारदेखि प्रदर्शन भएको नेपाली फिल्म ‘काजी’ लाई दर्शकले रुचाएका छन् । विशुद्ध प्रेमकथामा आधारित फिल्मले मन छोएको प्रतिक्रिया दर्शकले दिईरहेका छन् ।
प्रदर्शनको पहिलो दिन अभिनेता विपिन कार्की, अभिनेत्री गरिमा शर्मा, निर्देशक लक्ष्मण रिजाल, निर्माता रामप्रसाद रिजाल लगायत काठमाडौं उपत्यका भित्र रहेका विभिन्न हलमा पुगेर दर्शकसँग प्रतिक्रिया लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)