जलविद्युतको दशकौँ पुराना संरचनाले हालको माग र गुणस्तरलाई सम्बोधन गर्न सक्दैनः उर्जामन्त्री
corporatenepal.com · Tue Jul 07 10:50:50 GMT 2026

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाल विद्युतको कूल आन्तरिक मागभन्दा उत्पादन बढी रहेको बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित विषयमा सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले दशकौँ पुराना संरचनाले हालको माग र गुणस्तरलाई सम्बोधन गर्न नसक्ने अवस्था देखिएको जानकारी गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)