मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

६ वर्ष बितिसक्दा पनि सञ्चालनमा आएन नारायणहिटी सङ्ग्रहालयभित्रको सभाहल र चमेनागृह

lokaantar.com

​नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति परिसरभित्रको गणतन्त्र स्मारक क्षेत्रमा निर्मित सभाहल र चमेनागृह हस्तान्तरण भएको छ वर्ष बितिसक्दा पनि सञ्चालन हुन सकेको छैन ।

शहरी विकास तथा भवन निर्माण विभागले ४४ करोड ९१ लाख ५३ हजार लागतमा सभाहल र चमेनागृह निर्माण गरी २०७६ साल माघ ३ गते समितिलाई हस्तान्तरण गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)