विश्वका सातमध्ये एक किशोरकिशोरीमा मानसिक समस्या
nepalsamaya.com · Thu Oct 07 00:35:00 GMT 2021
न्युयोर्क–
विश्वका १० देखि १९ वर्ष उमेर समूहका ७ मध्ये एक किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ। कोरोना महामारीका कारण किशोर समस्या झन् चुलिएको युनिसेफले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा भनिएको छ, ‘ बालबालिका र युवाले कोभिड-१९ का कारण उत्पन्न मानसिक स्वास्थ्य समस्या धेरै वर्षसम्म महसुस गर्नेछन्।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)