मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुप्राङमा अङ्गुरको परीक्षण सफल, विस्तारको तयारीमा किसान

nepalpress.com · Tue Jun 16 01:15:20 GMT 2026

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८ लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल भएको छ ।

समुद्री सतहदेखि करिब एक हजार आठ सय मिटर उचाइमा अवस्थित लुप्राङमा रहेको श्रीहरी कृषि तथा पशुपन्छी फार्मका सञ्चालक ताराकुमारी रेग्मीले अङ्गुरखेतीको परीक्षण गरेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)