कास्कीमा ४ पालिकाले ल्यायो बजेट, मादीमा कांग्रेस र एमालेबीचको विवादले रोकियो
nepalbahas.com · Tue Jun 24 16:58:01 GMT 2025

कास्कीमा ४ पालिकाले ल्यायो बजेट, मादीमा कांग्रेस र एमालेबीचको विवादले रोकियो
१० असार, कास्की । कास्कीका पाँच पालिकामध्ये चार वटाले तोकिएको समयभित्र नै आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट तथा कार्यक्रम ल्याएका छन् । पोखरा महानगरपालिका, रूपा गाउँपालिका, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले नीति कार्यक्रमसहित बजेट सभामा प्रस्तुत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)