दैलेखका ११ पालिकाले सार्वजनिक गरे आगामी आर्थिक वर्षको बजेट
nepalpress.com · Tue Jun 24 17:07:15 GMT 2025

सुर्खेत । आर्थिक वर्ष २०८२/८३ का लागि दैलेख जिल्लाभरका ११ वटा स्थानीय तहहरूले आ–आफ्नो वार्षिक बजेट सार्वजनिक गरेका छन्।
सार्वजनिक विवरणअनुसार सबैभन्दा बढी बजेट दुल्लु नगरपालिकाले ल्याएको छ भने सबैभन्दा कम बजेट ठाटीकाँध गाउँपालिकाले विनियोजन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)