नेपालमा ३ दिने ह्याकाथन आयोजना
ajakoartha.com · Sat May 23 05:54:00 GMT 2026

काठमाडौं-
फिनल्याण्डको अग्रणी ह्याकाथन आयोजक संस्था Hackjunction र काठमाडौंस्थित फिनल्याण्डको दूतावासअन्तर्गत Team Finland को सहकार्यमा, SUMS Nepal ले आगामी २९ देखि ३१ मे २०२६ सम्म AITM College, खुमलटार, काठमाडौंमा ३ दिने ह्याकाथन — JunctionX Kathmandu: FinnoFest 2026 — आयोजना गर्न लागेको छ। Cogknit Finland को सहयोगमा सञ्चालित यो तीन दिने महोत्सवमा ३०० भन्दा बढी प्रतियोगीहरूले सहभागिता जनाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)