इराकको हवाई क्षेत्र अन्तर्राष्ट्रिय उडानका लागि पुनः खुला
baahrakhari.com · Tue Jun 24 17:31:11 GMT 2025

बगदाद । इराकको नागर विमान प्राधिकरण (आईसीएए)ले पछिल्लो सुरक्षा अवस्था सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै, अन्तर्राष्ट्रिय हवाई उडानहरूका लागि हवाई मार्ग पुनः खोलिएको घोषणा गरेको छ ।
प्राधिकरणले मंगलबार बिहान जारी गरेको विज्ञप्तिमा यो निर्णय सुरक्षाको व्यापक मूल्यांकन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरूसँगको समन्वयपश्चात् गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)