सरकारले जारी गर्यो सदाचार नीति
setopati.com · Tue Jul 07 11:05:00 GMT 2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारले सदाचार नीति जारी गरेको छ।
सरकारले सदाचारिता प्रवर्द्धनका लागि संवैधानिक, कानूनी, नीतिगत तथा संस्थागत व्यवस्थाहरू भए पनि प्रभावकारी कार्यान्वयन, समन्वय र एकीकृत दिशानिर्देशनको अभाव भएकोले सिंगो प्रणाली सोचे जति परिणाममुखी हुन नसकेकाले यो नीतिको आवश्यकता देखेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)