इरानमाथि न्युजिल्यान्डको अग्रता
nagariknews.nagariknetwork.com · Tue Jun 16 01:17:59 GMT 2026

फिफा विश्वकप अन्तर्गत मंगलबार जारी खेलमा इरानमाथि न्युजिल्यान्डले अग्रता लिएको छ।
अमेरिकाको लस एन्जल्स स्टेडियममा भइरहेको खेलमा न्युजिल्यान्डका इलिजाह जस्टले खेलको मात्र ७औँ मिनेटमा पहिलो गोल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
फिफा