‘टुक्रे योजना बन्द गर्नु मधेशको बजेटको सकारात्मक पक्ष हो’
onlinekhabar.com · Tue Jun 16 01:15:08 GMT 2026

मधेश प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्र समेटेर आगामी आर्थिक वर्ष २०८३/८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ल्याएको छ।
अर्थमन्त्री युवराज भट्टराईले चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार (३५.५४ प्रतिशत) र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार (६४.३५ प्रतिशत) विनियोजन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)