मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनकुटाको अखुवाटारमा  बाँसखेती

nepalsamaya.com · Wed May 03 00:10:00 GMT 2023

धनकुटाको सहिदभूमी गाउँपालिका वडा नं २ स्थित अखुवाटारका किसानले अरुण नदी किनारमा लगाएको बाँस। यहाँ कृषकले बाँस प्रतिघना रु ४० देखि रु ५० सम्ममा बिक्री गर्ने गर्छन्।

यस क्षेत्रमा उत्पादित बाँस डुङ्गामार्फत सुनसरीको चतरामा निकालेर तराईका बजारहरुमा बेच्ने गरिन्छ। तस्बिरः नारायणकुमार राई/रासस

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)