म्यानचेस्टर युनाइटेडसँग् पीएसजी २–१ ले पराजित
ratopati.com · Wed Nov 12 22:03:00 GMT 2025
काठमाडौँ । बिहीबार सम्पन्न महिला च्याम्पियन्स लिगको खेलमा म्यानचेस्टर युनाइटेडले पेरिस सेन्ट–जर्मेन (पीएसजी) लाई २-१ गोलले पराजित गरेको छ।
म्यानचेस्टर युनाइटेडका लागि मेल्भिन मलार्डले खेलको ३१ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिइन्। त्यसपछि पीएसजीकी ओल्गा कार्मोनाले पहिलो हाफको इन्जुरी समयगोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)