काठमाडौँ-४ मा गगन र राजन फेरी आमने सामने, कस्तो छ भिडन्त ?
kharibot.com · Thu Oct 27 23:45:00 GMT 2022
काठमाडौं । मङ्सिर ४ को चुनावको मिति नजिकिदै गर्दा देश अहिले चुनावमय भएको छ । उम्मेदवारको अंकगणित र लेखाजोखा गरेक चिया पसलदेखि सामाजिक सञ्जाल र मिडियामा सुन्न, देख्न र पढ्न सकिन्छ । यसैबीच हाइप्रोफाइल भिडन्त रहेको एक क्षेत्र हो काठमाडौँको क्षेत्र नम्बर ४ हो । यस क्षेत्रबाट काँग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका नेता डा. राजन भट्टराईबीच प्रतिष्पर्धा हुदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)