मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मौसम विभागले भन्यो– एलनिनो प्रणालीका कारण यसपटक ढिला भित्रँदैछ मनसुन

setopati.com · Tue Jun 16 01:32:00 GMT 2026

जल तथा मौसम विज्ञान विभागले यस वर्ष ढिला मनसुन भित्रने जानकारी दिएको छ। प्रशान्त महासागरमा एलनिनो प्रणाली विकास भइसकेकाले नेपालको मौसमी प्रणालीमा पनि त्यसको प्रभाव देखिएको विभागले बताएको छ।

एलनिनो भएको वर्ष नेपालमा ढिला मनसुन भित्रिएको विभागले बताएको छ। नेपालमा सरदर जुन १३ अर्थात् जेठ ३० गतेतिर मनसुन नेपाल भित्रन्छ। अघिल्लो वर्ष सरदरभन्दा १५ दिन अगावै नेपालमा मनसुन आएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय