उखुको भुक्तानी माग गर्दै सर्लाहीमा प्रदर्शन
nepalbahas.com · Fri Jun 05 10:25:08 GMT 2026

उखुको भुक्तानी माग गर्दै सर्लाहीमा प्रदर्शन
२२ जेठ, सर्लाही । उखु किसानहरूको बक्यौता रकम तत्काल भुक्तानी गर्न माग गर्दै सर्लाहीमा प्रदर्शन गरिएको छ । किसान, जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूको सहभागितामा शुक्रबार जिल्ला सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)