१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवहरूको सरुवा तथा पदस्थापन (सूचीसहित)
canadanepal.com · Fri Jun 05 10:26:35 GMT 2026

काठमाडौँ - १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित १८ जना सह-सचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ । गृह मन्त्रालयले यही जेठ १३ र २२ गतेको निर्णयअनुसार १८ जना सहसचिवहरूको पदस्थापन र सरुवा गरेको हो ।
मन्त्रालयले सरुवा गरिएका मध्ये १२ जना सह-सचिवहरूलाई विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा खटाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)