फिफा विश्वकप : बलियो कोलम्बियालाई स्विट्जरल्याण्डको चुनौती
nagariknews.nagariknetwork.com · Tue Jul 07 11:11:36 GMT 2026
विश्वकपको अन्तिम १६ अन्तर्गत बुधबार स्विट्जरल्याण्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुँदैछ। भ्यानकुभरमा हुन लागेको खेल नेपाली समयअनुसार बुधबार बिहान १ः४५ बजेबाट सुरु हुनेछ।
दुवै टोली उत्कृष्ट लयमा रहेकाले खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। समूहचरणमा स्विट्जरल्याण्डले क्यानडा र बोस्निया र हर्जगोभिनालाई हराउँदै र कतारसँग बराबरी गर्दै सात अंकसहित समूह बी को शीर्ष स्थानमा रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)