मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितपुरको टीकाथली क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

ratopati.com · Tue Jun 24 20:26:00 GMT 2025

ललितपुर। ललितपुरस्थित टीकाथली वर्षामापन केन्द्र आसपासको क्षेत्रमा राति मध्यमदेखि भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार सो क्षेत्रका गोदावरी खोला तथा साना खोलाहरूमा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेकाले नदी किनारका बासिन्दा तथा ती क्षेत्र भएर यात्रा गर्ने सवारी साधनहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)