सांसदको अभिव्यक्तिमा रास्वपाको सेन्सर, क्रान्तिशिखाको म्यासेज - बोल्नुअघि मलाई देखाउनू
setopati.com · Tue Jul 07 11:26:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूको अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप गर्दै 'सेन्सरसिप' लगाएको छ।
सांसदहरूले संसदमा उठाउने विषय समेत एक दिनअघि नै सचेकतद्वय क्रान्तिशिखा धिताल वा प्रकाशचन्द्र परियारलाई पठाउन निर्देशन जारी गरिएको हो। धिताल र परियार रास्वपाका सचेतक हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)