एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स
shilapatra.com · Tue Jul 07 11:19:00 GMT 2026
एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित नेपालको लोकप्रिय इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि ८ मध्ये ६ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सरको सम्झौता गरेको छ ।
कम्पनीले यसलाई नेपाली खेलकुदको व्यावसायिक इतिहासमा निजीक्षेत्रबाट भएको सम्भवतः सबैभन्दा ठूलो साझेदारी रहेको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)