लुम्बिनीको बजेटः शिक्षा तथा सामाजिक विकास प्राथमिकतामा
nepalnews.com · Tue Jun 16 01:42:20 GMT 2026

लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका क्षेत्रमा प्रमुख प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको छ।
प्रदेशसभामा सोमबार आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रस्तुत गरको आगामी आव २०८३÷८४ को बजेटमा शिक्षा तथा सामाजिक विकासको क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)