बालेन-ओली नोकझोँकको असरः ७८ सहसचिव सरुवा गर्दा पनि सरकारले काठमाडौं महानगरमा प्रशासकीय पठाएन
barnanmedia.com · Thu Feb 27 21:33:06 GMT 2025

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह केन्द्र सरकार अर्थात् सिंहदरबारमाथि निशाना साधिरहन्छन्। उनी हरेक प्रधानमन्त्रीमाथि कटाक्ष गर्थे। सबैभन्दा बढी कटाक्षमा पर्ने नेता हुन् एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली।
न्यूरोडमा फुटपाथ विस्तारमा केन्द्र सरकारले हस्तक्षेप गर्दा पनि बालेनले ओलीलाई प्रश्न गरेका थिए, त्यतिखेर ओली प्रधानमन्त्री थिएनन्। त्यसपछि गिरीबन्धू टिइस्टेट कम्पनीदेखि एमाले नेतृ रेखा शर्माको विषयमा ओलीमाथि बालेन प्रहार भइरहे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)