ग्रिनकार्डका लागि ट्रम्प प्रशासनको नयाँ नीति, अब प्रक्रिया पुरा गर्न आफ्नै देश फर्किनुपर्ने
deshsanchar.com · Sat May 23 03:57:55 GMT 2026

ट्रम्प प्रशासनले शुक्रबार नयाँ नीति जारी गर्दै अमेरिकामा बसिरहेका अधिकांश अस्थायी भिसाधारी र ‘ह्युमेनेटेरियन प्यारोल’ पाएका व्यक्तिहरूलाई ग्रीन कार्ड आवेदन प्रक्रिया पूरा गर्न आफ्नै देश फर्किनुपर्ने व्यवस्था गरेको छ। नयाँ नीतिले ग्रीन कार्डका लागि आवेदन दिने अधिकांश आप्रवासीले अमेरिकाभित्रबाट स्थिति समायोजन गर्नुको सट्टा अब आफ्नै देशबाट कन्सुलर प्रक्रिया अपनाउनुपर्ने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)