तस्बिरमा निर्माणाधिन सूर्यविनायक–धुलिखेल सडकखण्ड
deshsanchar.com · Sat May 23 06:15:48 GMT 2026

काठमाडौँ– अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाको काम अपुरै रहेको छ। तीन वर्षअघि सुरु गरिएको १६ किलोमिटर लामो यस सडकलाई ६ लेनमा विस्तार गर्ने कार्य अहिले पनि जारी रहेकाले दैनिक यात्रु, स्थानीय बासिन्दा तथा व्यवसायीले धूलो, हिलो र जामको समस्या खेपिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)