लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्ता
deshsanchar.com · Sat May 23 05:27:24 GMT 2026

रुपन्देही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायत सरकारकी इन्डो–प्यासिफिक मामिला मन्त्री सीमा मल्होत्राबीच शनिबार रुपन्देहीमा शिष्टाचार भेटवार्ता भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)