सरकार ढाल्न स्वर्णिमको सक्रियता, होलान् त सफल?
barnanmedia.com · Tue Jun 24 21:30:13 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा माग गरी प्रतिनिधि सभामा प्रदर्शन गर्दै आएको छ ।
उच्चस्तरीय न्यायिक आयोग वा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राखिएको रास्वपाले सरकारबाट शंकरदास वैरागी नेतृत्वको समिति गठनपछि पनि चित्त बुझाएको छैन । उक्त समितिको कुनै औचित्य नरहेको भन्दै पूर्णरूपमा अस्वीकार गर्ने घोषणा गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)