आजको मौसम : मनसुनसँगै न्यून चापीय क्षेत्रको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना
arthadabali.com · Tue Sep 08 00:58:11 GMT 2026

काठमाडौँ / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ। साथै उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)