सुदूरपश्चिममा मध्यराति ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, प्रतिपक्षी बेन्च खाली
nepalpress.com · Tue Jun 16 01:48:41 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। सोमबार राति साढे ११ बजे आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।
साँझ ५ बजे नै बजेट प्रस्तुत गर्ने कार्यसूची रहे पनि सत्ता गठबन्धनभित्र बजेट तथा कार्यक्रमको भागबण्डामा सहमति जुट्न नसक्दा बजेट प्रस्तुति ढिलिएको थियो। अन्ततः राति अबेर बसेको प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)