युद्धविरामको घोषणापछि इरान र इजरायलका मिडियाले गरिरहेका छन् यी दाबी
barnanmedia.com · Tue Jun 24 21:47:07 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार बिहान आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा इजरायल र इरान युद्धविराममा सहमत भएको बताएका छन्।
यसपछि दुवै पक्ष युद्धविराममा सहमत भए, तर केही घण्टापछि दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)