मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालेन र हर्कसहित देशभरका २४ वटा नगरपालिकाले ल्याउन सकेनन् बजेट

barnanmedia.com · Tue Jun 24 22:03:32 GMT 2025

देशभरका २४ वटा नगरपालिकाले संविधानतः तोकिएको समयसीमा १० असारभित्र आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्न नसकेको तथ्याङ्क नेपाल नगरपालिका सङ्घले सार्वजनिक गरेको छ।

नगरपालिका सङ्घले मङ्गलवार साँझ प्रकाशित विवरण अनुसार देशभरका २९३ नगरपालिकामध्ये २६९ ले मात्रै समय सीमाभित्र बजेट पेस गरेका छन्। बाँकी २४ मध्ये काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिका पनि सूचीकृत छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)