मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुपन्देहीको तिलोत्तमा विद्युत् प्राधिकरणको सबस्टेशनमा आलगागी

barnanmedia.com · Tue Jun 24 22:11:03 GMT 2025

रुपन्देहीको तिलोत्तमा योगीकुटीस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा आलगागी भएको छ ।

विद्युत् सर्ट भएर मंगलबार राति ९ बजेतिर भएको आगलागी नियन्त्रणमा आइसकेको ईलाका प्रहरी कार्यालय बटवलले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)