मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपालमा लगानी भित्र्याउन दक्षीण अफ्रिकाका राजदूतलाई अध्यक्ष ढकालको आग्रह

barnanmedia.com · Tue Jun 24 22:07:19 GMT 2025

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाललाई लगानी गन्तव्यका रूपमा प्रवर्द्धनका लागि सहयोग गर्न आग्रह गरेका छन्।

आज अध्यक्ष ढकाल र दक्षिण अफ्रिकाको भारतका लागि उच्चायुक्त तथा नेपालका लागि राजदूत प्रो अनिल सुकलालसँग भएको भेटवार्ताका क्रममा उनले नेपाल विशेष गरी पर्यटन पूर्वाधार विकासका क्षेत्रमा दक्षिण अफ्रिकी लगानीकर्ताका लागि उत्कृष्ट सम्भावना रहेको उल्लेख गर्दै त्यहाँका व्यवसायीलाई नेपालमा लगानी प्रवर्द्धन गर्न सहयोग गरिदिन आग्रह गरे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)