हटेसँगै नेपाल वायुसेवा निगम भन्याे- उडान प्रभावित यात्रुहरूलाई निःशुल्क मिति परिवर्तन वा पूर्ण रकम फिर्ता सुविधा उपलब्ध
barnanmedia.com · Tue Jun 24 22:18:49 GMT 2025

कतारको आकाश मार्गमा अस्थायी प्रतिबन्ध हटेसँगै नेपाल वायुसेवा निगम (Nepal Airlines) ले असार ९ गते (२०२५ जुन २३) मा प्रभावित भएको दोहा उडान (RA-२३९/२४०) का यात्रुहरूको लागि वैकल्पिक उडानको सफलतापूर्वक सञ्चालन गरेको छ।
कतार सरकार तथा त्यहाँको General Civil Aviation Authority द्वारा २०२५ जुन २३ मा जारी गरिएको आधिकारिक NOTAM (Notice to Airmen ) मार्फत संभावित युद्धजन्य सुरक्षा जोखिमका कारण कतारको आकाश मार्ग अर्को सूचना नआउँदासम्मका लागि अस्थायी रूपमा बन्द गरिएको जानकारी प्राप्त भएको थियो। उक्त निर्णयले नेपाल वायुसेवा निगमको काठमाडौंदेखि दोहा र फर्कने उडान (RA-२३९/२४०) प्रभावित बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)