यस्तो छ तपाईँको आज
kalakarmi.com · Tue Sep 08 01:02:06 GMT 2026

काठमाडौं- आज २०८३ भदौ २३ गते मंगलवार, तद्अनुसार ८ सेप्टेम्बर २०२६ । आज भदौ कृष्ण द्वादशी, परिधि तैतिल पुष्य, जेनजी शहीद दिवस, विश्व फिजियोथेरापी दिवस, अन्तर्राष्ट्रिय साक्षरता दिवस, प्रदोष व्रत, रुद्री र अग्नि जुर्ने दिन, सूर्योदय बिहानः ०५ः४५ बजे, सूर्यास्त साँझः १८ः१६ बजे ।
आजको राशिफल
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)