धेरै भारी वर्षाको सम्भावना
barnanmedia.com · Tue Sep 08 00:59:19 GMT 2026

काठमाडौं । देशका केही स्थानमा आज धेरै भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ (नेपालको पश्चिमतर्फ नेपालनजिकै) रहेको छ । उत्तर प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको पनि प्रभाव रहँदा धेरै भारी वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एकदुई स्थानमा धेरै भारी वर्षाका सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)