मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

barnanmedia.com · Sat May 23 06:15:29 GMT 2026

अमेरिकी विदेशमन्त्री मार्को रुबियो शनिबार पहिलो पटक भारत भ्रमणमा आएका छन् । चीनसँग भएको शिखर सम्मेलनको एक हप्तापछि उनी भारत आएका हुन् ।

रुबियोले भारतको कोलकाताबाट आफ्नो चार दिने, भारत भ्रमण सुरु गरेका छन् । जहाँ उनले स्वर्गीय मदर टेरेसाको मिसनरीज अफ च्यारिटीको मुख्यालयको भ्रमण गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय