राष्ट्रियसभाबाट पनि पारित भयो बजेट
nepalpress.com · Tue Jul 07 11:36:15 GMT 2026

काठमाडौं । राष्ट्रियसभाबाट पनि आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको बजेट पारित भएको छ।
प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८३ आजको बैठकले पारित गरेको अध्यक्ष नारायण दाहालले घोषणा गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)